बालुवाटारमा पत्रकारद्वारा थाल ठटाएर प्रदर्शन

काठमाडौं । विभिन्न सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका छन् । मंगलबार नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समिति र सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको अगुवाइमा सरकारको ध्यानाकर्षण गराउन बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरिएको हो । प्रदर्शनलाई सम्बोधन गर्दै पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोरोना … Continue reading बालुवाटारमा पत्रकारद्वारा थाल ठटाएर प्रदर्शन